२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


उपनिर्वाचन : रास्वपाले चितवन, तनहुँ र बारामा टुंग्यायाे उम्मेदवार


3.783k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्नेछन् ।