Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए


4.1k
Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाउनु भएकाे छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम नै राष्ट्रपति कार्यालय पठाउनु भएकाे हाे ।

राष्ट्रपति कार्यालयमा नाम पुगेकाहरुकाे शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।