Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


नेपाल र मलेसियाबीच खेल सुरु, टस हारेर ब्याटिङ गर्दै नेपाल


0
Shares

काठमाडौं, भदौ १६ । एसिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीच खेल सुरु भएको छ । वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३० ओभरमा छोट्याइएको छ ।

टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । अघिल्ला दुई खेलमा पराजित हुँदै अंकविहीन रहेको नेपाल दबाबमा छ । मलेसियाले यसअघि हङकङलाई पराजित गरिसकेको छ ।