Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


आईसीसी विश्वकप क्रिकेट लिग –२ मा नेपालको जित


18.4k
Shares


काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) माथि जित हासिल गरेको छ ।

बिहिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले जित हासिल गरेको हो ।योसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ ।