 
	    काठमाडौं । माओवादी घटकहरूले मंगलबारका लागि तय गरिएकाे अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ।
मंगलबारका लागि तय गरिएकाे छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएकाे हाे । विस्तृत शान्ति सम्झौताकाे बारेमा माओवादी घटकहरूले मंगलबार बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तयारी गरेका थिए ।
यहि फागुन २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताकाे बारेमा संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । साेही अनुसार उनीहरूले फागुन २८ गते संयुक्त रूपमा पत्रकार सम्मेलन गरिसकेका छन्।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्