
काठमाडौं, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यानमारका राष्ट्रपति विन मिन्त शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्