१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा डा. युवराज शर्मा नियुक्त


390
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएकाे छ ।

यहि फागुन ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति हुनुभएकाे हाे । सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको डा. शर्माले बताउनुभयाे ।

डा. शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत हुनुहुन्छ ।