काठमाडौं । प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीविरूद्ध चेक बाउन्स गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो ।
पक्राउ परेका भेटवालमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्