 
	    डडेल्धुरा । परशुराम नगरपालिकाले छाडा गाई वस्तुहरु महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध भइरहेको छ।
नगरपालिका क्षेत्रभित्र रहेका सयौं गाई वस्तुहरु परशुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाएपछि स्थानीय आक्रोशित समेत भएको स्थानीय केशव बोहराले बताउनुभएकाे हाे । परशुराम नगरपालिकाले गौरक्षाका लागि आवश्यक व्यवस्थापन गर्नुपर्नेमा पवित्र तीर्थस्थल तथा सीमा नदीमा लगेर बगाउँदा जनप्रतिनिधिको आलोचना मात्र भएको छैन ।
यस्ता अपराधिक कु-कुत्यको जिम्मा पनि स्थानीय तहले लिनुपर्ने स्थानीय भुपेन्द्र धामीले बताउनुभयाे।परशुराम नगरपालिकाका जनप्रतिनिधिहरूले भने आफूहरुलाई गाई वस्तुहरु महाकालीमा बगाएको जानकारी नभएको दावी गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्