 
	    काठमाडौं । जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जनमत पार्टीलाई बोलाउन छाडिएको बताउनुभयो ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खानले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जनमत पार्टीलाई बोलाउन छाडिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो – ‘हामी लगायत अन्य साना दलहरुलाई बाइपास गर्ने नीति लिएर उहाँहरुले राजनीतिक संयन्त्रमा बोलाउन छोड्नुभएको छ ।’


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्