Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)


78
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएकाे छ।

राष्ट्रपति भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताउनु भएकाे छ ।

यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।