Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ


0
Shares

काठमाडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित हुनुभएको हो ।