 
	    काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको अस्थायी विटमा डोजर चलाएको छ ।
महानगरले मंगलबार दिउँसो प्रहरी विटमा डोजर लगाएको हो । फुटपाथ मिचेर प्रहरी बिट बनाइएकाले त्यसमा डोजर चलाएको महानगरले जनाएको छ । प्रहरी विट भत्काउन प्रहरीसँग समन्वय गरिएको पनि महानगरको भनाई छ ।
काठमाडौं महाननगरको प्रहरी टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेर खाली गरेका थिए । पछिल्लो समय महानगरले फुटपाथ र सडक मिचेर बनाइएकन संरचनाहरु हटाउँने अभियान संचालन गर्दै आइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्