Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै


65
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ ।

प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाउनु भएको थियो ।