Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा


0
Shares

काठमाडौं । एनएमबि बैंकले ठमेलको गार्डेन अफ ड्रीम्समा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ ।

सो एटिएमले पर्यटकहरुलाई सहजता पुर्याउने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।