Logo ४ मंसिर २०८२, बिहिबार | Fri Nov 21 2025


सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु


429
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो।

यो नियमित बैठक हो । स्राेतका अुनसर नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचन बारे पनि छलफल हुने छ।

रवि लामिछानेकाे गृहमन्त्री पद बदर भएपछिको यो पहिलो बैठक हो।