Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


प्रेम जालमा पारेर अश्लिल भिडियाे बनाई ब्ल्याकमेल


910
Shares

काठमाडौं । प्रेम जालमा पारेर अश्लिल भिडियाे बनाई ब्ल्याकमेल गर्ने प्रेमी पक्राउ परेका छन् ।

प्रेमिकाको अश्लिल भिडियो र तस्बिर सार्वजनिक गर्ने भन्दै ब्ल्याकमेल गरेको आरोपमा वर्षीय अर्जुन पक्राउ परेका छन् ।

केन्द्रीय साइबर ब्यूरोको टोलीले दोलखाको मेलुङ गाउँपालिका–७ का २४ वर्षीय खड्कालाई उजुरीकाे आधारमा पक्राउ गरेको हो ।

फेसबुकमार्फत पीडित महिलासँग चिनजान गरेर प्रेमसम्बन्धपछि शारीरिक सम्पर्क गरेर भिडियो बनाइ त्यसलाई दुरुपयोग गरेको खड्कामाथि आरोप छ ।