Logo ४ मंसिर २०८२, बिहिबार | Fri Nov 21 2025


रवि लामिछानेलाई फेरि सभापति बनाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


416
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हाे ।

लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारीका साथ बैठक बाेलाइएकाे स्राेतकाे भनाइ छ ।

रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो ।