Logo ४ मंसिर २०८२, बिहिबार | Fri Nov 21 2025


रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन


650
Shares

काठमाडौं । रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन भएकाे छ ।

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार प्रदर्शन भएको हाे । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानूनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद बदर गर्ने फैसला गरेकाे थियाे ।