Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


प्रधानमन्त्री दाहाल र ओलीबीचकाे भेटवार्ता सकियाे, के–के भयाे छलफल ?


780
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएकाे भेटवार्ता सकिएकाे छ ।

एमाले ओलीसँग छलफलका लागि बालकोट पुगेका दाहालले साढे ३ घण्टाभन्दा लामो कुराकानी गर्नुभएकाे हाे ।

बालकाेट स्राेतका अनुसार दुवै जनाबीच आजै (सोमबार) मन्त्रिपरिषद्लाई पूर्णता दिने लगभग सहमति भएकाे हाे ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका र ११ गते सपथ लिएका उनले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।