Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


धनकुटामा बोलेरो दुर्घटना हुदाँ ११ जना घाइते


52
Shares

धनकुटा । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो धनकुटाको महालक्ष्मीनगरपालिका ४ मा दुर्घटनाहुदाँ ११ जना घाइते बएका छन् ।

घाइते मध्ये केहिको अवस्थामध्यम र धेरैको अवस्था सामान्य रहको प्रहरीको भनाइ रहेको छ ।

घाइते मध्ये ७ जनालाई धरानपठाइएको र ४ जनालाई जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जानकारी दिएको छ ।