
काठमाडाैं । काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।
बिहीबार बसेको नेकपा एस सचिवालयकाे बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको स्राेतकाे भनाइ छ ।
स्राेतका अनुसार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि नेकपा एस तत्काल सरकारमा भने सहभागी हुनेछैन ।
प्रतिक्रिया दिनुहोस्