Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल


221
Shares

काठमाडौं । सरकारको प्रवक्ताकाे जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएकाे छ ।

मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री पौडेललाई दिएको हाे ।

आज (बिहीबार) बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।