 
	    काठमाडौं । लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ।
पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन तय गरिएको तर राजनीतिक घटनाक्रम बदलिएकाले सम्मेलन स्थगित भएको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्