
काठमाडाैं । बैतडीको पाटन नगरपालिका–६ का श्री कृष्ण माध्यमिक विद्यायका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उन्की श्रीमती बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।
सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्टको पुस २ गते विद्यालयको छात्रावास पछाडी मृत भेट्टिएका थिए ।
पक्राउ परेका दम्पतीदे विष्टको हत्या गरेको स्वीकार गरेको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्