Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


रौतहटमा ४० जना सवार डुंगा पल्टियो, ६ जनाको उद्धार


0
Shares

काठमाडौं । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा शनिबार अपरान्ह डुंगा पल्टिएको छ ।

४० जना सवार डुंगाका दर्जन भन्दा बढी यात्रु बेपत्ता भएका छन् भने ६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार कार्य जारी रहेकाले घटनाको थप विवरण आउन बाँकी छ ।