काठमाडौं । जगदम्बा मोटर्सले १६० सिसिको भी अपाचे ल्याएको छ ।
जगदम्बा मोटर्सले शनिबार राजधानीमा एक कार्यक्रम गरि नयाँ मोडल सार्वजानिक गरेको हो ।
यसका बाइकको बजार मुल्य २ लाख ८५ हजार ९०० रहेको छ ।
कम्पनीले शुरुका ५०० जना ग्राहकहरुलाई केही कम २ लाख ७९ हजार ९०० मा नै विक्रि गर्ने जनाएको छ ।
हाललाई यी मोटरसाईकल रातो, निलो र कालो रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आकर्षक लुक्सका आधुनिक विशेषता सहितका यी बाइक पनि चाँडै नै युवाको रोजाइमा पर्ने कम्पनीको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्