Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


1.5k
Shares

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।