३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


कांग्रेस सहमहामन्त्री चौधरी पराजित, एमालेका मैनाली विजयी


1.625k
Shares

बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएकाे छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी चौधरीले ३० हजार ५६ मत ल्याउनु भएकाे हाे ।