
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी हुनुभएकाे छ ।
उहाँ नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गर्दै विजयी हुनु भएकाे हाे।
यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाउनु भएकाे हाे ।
उहाँ २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आउनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्