
फाइल तस्बिर
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएकाे छ ।
जिल्ला निर्वाचन आयाेगका अनुसार कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएकाे हाे ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्