६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


रवि लामिछाने उठेकाे क्षेत्रमा मत गणना सुरु


1.3k
Shares

चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु भएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।