
ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पार्नु भएकाे छ ।
यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने पम्फा भुसाल ७७५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।
उहाँहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिनुभएकाे छ । उहाँ ९३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्