२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


स्याङ्जाको एक मतदान केन्द्रमा हवाई फायर


1.56k
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ मनहरी खर्कमा हवाई फायर भएको छ ।

वालिङ् नगरपालिकाका निवर्तमान मेयर दिलिप खाँण मतदान केन्द्रमा छिरेपछि नेकपा एमाले कार्यकर्ताले होहल्ला गरेकोले प्रहरीले हवाई फायर गरेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले मतदान केन्द्र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।