 
	    काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न ३ वटा चुनाव चिह्नमा हेरफेर गरेको छ ।
हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारलाई दिइएका २ वटा चुनाव चिह्नमा आयोगले हेरफेर गरेको हो । आयोगले लौरोको क्रम संख्या परिवर्तन गर्नुका साथै स्वतन्त्र उम्मेदवारलाई दिएको डोजर र क्रस खुकुरी चुनाव चिह्नमा पनि हेरफेर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७६ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी गत बिहीबार उक्त चुनाव चिह्न हेरफेर गरिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्