Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी


4.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

एमालेले टिकट दिए पनि उहाँले रौतहट ३ बाट बागी उम्मेदवारी दिनुभएकाे हाे ।

उहाँले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।