Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


शेखर कोइरालाले मोरङ-६ बाट दर्ता गराए उम्मेदवारी


169
Shares

मोरङ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। उहाँ सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदैछ । पण्डित अघिल्लो निर्वाचनमा विजयी हुनुभएकाे थियाे ।