Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


अर्थमन्त्री जनार्दन शर्माद्वारा उम्मेदवारी दर्ता


403
Shares

रुकुम । अर्थमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

यस्तै प्रदेशसभा –१ को लागि महेन्द्र केसी र प्रदेशसभा–२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।