
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराउनु भएकाे छ ।
उहाँ झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे हाे।
उहाँ आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं. ४ का लागि मनोनय दर्ता गराएकाे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएकाे छ।
यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्