बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिकाका युवाहरुले पिसिआर परीक्षणका लागि भिटीएम खरीद गरी नगरपालिकालाई बुझाएका छन् ।
युवाहरु मिलेर पिसीआर परीक्षण गर्नका लागि ४ लाख मूल्य बराबरको भिटीएम खरीद गरी नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी गराएका छन् ।
यो सँगै युवाले नगरपालिकालाई अन्य स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका छन् । कोरोना महामारीको अवस्थामा सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नु पर्ने उनीहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्