 
	    काभ्रे । काभ्रेको पनौती नगरपालिका–४ का होटल सञ्चालक तथा पसल व्यापारीले १८ वर्ष मुनिका बालबालिकालाई धुम्रपान, मद्यपान र सुर्तिजन्य पदार्थ बिक्री वितरण नगर्ने प्रतिवद्धता जनाएका छन् ।
बालमैत्री स्थानीय शासन वडा समितिले आयोजना गरेको सामुहिक प्रतिवद्धता कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
मदिरा तथा मद्यपानजन्य पदार्थ बिक्री बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै गरिने जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्