सुर्खेत, जेठ ३२ । कोरोना परिक्षणमा पीसीआर परीक्षणको दायरा बढाउन सुर्खेतका युवाहरुले माग गरेका छन ।
आरडिटी परीक्षणको नतिजा विश्वनीय नभएकाले पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने भन्दै उनिहरुले सुर्खेतको वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् ।
युवाहरुले लकडाउनको समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका नेपालीहरुको व्यवस्थापन हुन नसकेको र मानिसको मृत्यु पछि मात्र परीक्षण हुने गरेको भन्दै उनीहरुले सरकारको बिरोध गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्