
रौतहट, जेठ ३२ । रौतहटमा आइतबार एकै दिन थप ७६ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
यससंगै रौतहटमा संक्रमितको संख्या ७ सय ८८ जना पुगेको छ । कोरोना परीक्षण देखिएकाहरु सबै जना भारतबाट फर्की सम्बन्धीत क्वारेनटाईनमा बस्दै आएका थिए ।
परीक्षण गरेका मध्ये अझै २ हजार ८ सय ४९ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्