काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिका वडा नम्बर–१२ लाई अमेरिकामा बसोबास गदै आएका एकजना वडाबासीले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
स्वास्थ्य सामग्रीहरुमा एन–९५ मास्क ७५ पिस, आठ हजार पिस सामान्य मास्क, स्यानिटाइजर रहेको छ ।
विजय महर्जनबाट प्राप्त यी सामग्रीहरु आवश्यकताअनुसार वडाबासीलाई वितरण गर्ने वडाध्यक्ष विकास डंगोलले बताए ।





प्रतिक्रिया दिनुहोस्