४ असार २०८२, बुधबार | Wed Jun 18 2025


काठमाडौंमा गोली चल्यो


17.953k
Shares

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले गोली चलेको पुष्टि गर्नु भयाे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।