Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


भारतविरुद्ध नेपाल १–० ले अगाडि


1.1k
Shares

काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा एक गोलको अग्रता लिएको छ ।

नेपालका लागि लक्ष्मी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।