Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ ।

अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ ।