२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


अनाधिकृत संरचनामाथि महानगरले माछापोखरीमा डोजर चलायाे


8.112k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम गरिरहेको प्रहरीले बताएकाे हाे ।

महानगरभित्र निर्माण भएका अनाधिकृत संरचनाकाे विषयमा महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको नगर प्रहरी कार्यालय बालाजुले जनाएकाे छ ।