२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरियो (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

काठमाडौं, जेठ २१ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो समय मुहार परिवर्तन गरेको छ ।

सधैं जहाजको ओहोरदोहोरले व्यस्त रहने यो विमानस्थल ‘लकडाउन’को मौका पारेर स्तरोन्नति गरेपछि यसको रुप फेरिएको हो ।

विस्तृत भिडियोमा हेर्नुहोस्