Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


डा. केसी १८ औं पटक अनशनमा


0
Shares

दार्चुला, जेठ २० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १८ औं पटक अनशनमा बस्नु भएको छ । 

तीन बुुंदे माग राखी उनी मंगलबार बिहान दार्चुला जिल्लाको सदरमुकाम खलंगामा दुई दिने अनसन बसेका हुन् ।

सीमा क्षेत्रकाका बासिन्दाका लागि यातायात, गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीको माग राख्दै उनी अनशनमा बसेका हुन् ।

यस्तै भारतवाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गराउन र गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रकृया अघि बढाउन पनि उनले माग छ ।